Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

कीर्ति सुरेशलाई “महांती” फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार

कीर्ति सुरेशलाई “महांती” फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार

  • आइतवार, श्रावण २६ २०७६

  • नयाँ समाज


  • अभिनेत्री कीर्ति सुरेशले “महानति” फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले चाइल्ड एक्टर भएर सिनेमा को क्षेत्रमा कदम राखेकी थिइन । उनले 2000 साल यानिकी ८ वर्ष को उमेरमा फिल्म गरेकी थिइन । फिल्म पछि उनले फेशन डिजाइन को पढाई पुरा गरिन् र २०१३ मालायलम फिल्म गीतांजलि मा लिड रोल मा काम गरिन । त्यस पछि कीर्ति सुरेश धेरै चर्चा बटुलिन । तेस पछि उनले तेलुगू, तमिल र मलयालम चलचित्र मा काम गरिन । महांतीको लागिमिल्यो राष्ट्रीय फिल्म पुरस्कार कीर्ति सुरेशलाई तेलुगू फिल्म “महांती” को लागि राष्ट्रीय फिल्म पुरस्कार प्रधान गरिएको छ । यस फिल्ममा कीर्ति सुरेश ले महांती को भूमिका निभाए कि छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार