Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

बिनोद झाको स्मृतिमा स्वास्थ्य सामग्री वितरण

बिनोद झाको स्मृतिमा स्वास्थ्य सामग्री वितरण

  • आइतवार, बैशाख २८ २०७७

  • नयाँ समाज


  • अर्घखाँची । डा.रोशन कुमार झाको बुवा बिनोद झाको स्मृतिमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । डा. झा र नयाँ समाजका अध्यक्ष राम प्रसाद खनालद्वारा स्वास्थ सामग्रीहरु मास्क, सेनेटाइजर, थर्मल्गन, पीपीई लगायत सामाग्रीहरु वितरण गरिएको हो ।

    अर्घाखाँचीका सीडीओ विजयराज पौडेलको उपस्तिथिमा, हस्पिटल प्रमुख डा. कपिल गौतम र मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलाई हस्तान्तरण गरिएको थियो ।

    सबैले मिलेर लडे मात्र कारोना विरुद्धको युद्ध जित्न सकिने नयाँ समाजका अध्यक्ष खनालले बताए । यस्तो संकटको समयमा सरकार गरेको गतिविधिले जनहितमा नभएको पनि उहाँले टिप्पणी गर्नुभयो ।

    96102815_2896067103821159_2990165521489461248_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार