Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ

सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ

  • आइतवार, पौष २० २०७६

  • नयाँ समाज


  • काठमाण्डाै । सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो । विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले रुपनी राजविराज कुनौली सडक निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार